उपल्लाे डाेल्पाकाे धाे तिन्जेमा सुक्खा बन्धगाह

उपल्लाे डाेल्पाकाे धाे तिन्जेमा सुक्खा बन्धगाह निर्माणाका लागि सम्भाव्यता अध्यायन गरिने भएकाे छ । आर्थिक वर्ष २०७९ ÷८० को बजेट प्रस्तुत गर्द अर्थमन्त्री जनार्दश शर्माले यो कुरा बताएका हुन् ।