डोल्पा मा सुरु भयो धान रोप्न , कृषक धान रोप्न व्यस्त

पूर्ण सार्की
डोल्पा ः डोल्पा मा धान रोप्न सुरु गरिएको छ। । धान रोप्न सुरू गरिए सगै कृषक हरु व्यस्त देखिन थालेका छन्। स्थानीय तह को चुनाव सकिए लगतै कृषक धान रोप्न लागेका हुन्। प्रत्येक वर्षको जेठ महिनाको पहिलो हप्ता देखि सुरु गरिने धान रोपाइँ यो पटक भने स्थानीय तह चुनाव का कारण अलि ढिलो सुरु गरिएको हो। धान रोपाई निरन्तर जेठ पहिलो हप्ता देखि असार पहिलो हप्ता सम्म लाग्ने कृषक बताउँछन्।





error: Content is protected !!