मल्ल बिजयी भएपछि बधाइ तथा शुभकामना दिनुहुँदै पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत

जाजरकोट , १ जेठ ः भेरि नगरपालिका –१२ मा नेकपा (माओवादी केन्द्र) का भक्तबहादुर मल्ल बिजयी भएपछि बधाइ तथा शुभकामना दिनुहुँदै पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत लगाएतका नेताहरु । तस्वीर हेमन्त केसी









