बारेकोटको कसले कति भोट ल्याए

जाजरकोट ः बारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका महेन्द्र बहादुर शाहले ३७० र नेकपा एमालेका बीरबहादुर गिरीले३६६ , नेकपा ( माओवादी केन्द्र) तर्फबाट उपाध्यक्षका उम्मेदवार नर बहादुर गिरी ३३० र नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार गिता सिंह ३७६ भोट ल्याउनु भएको छ ।







