जाजरकोट नलगाडमा गठबन्धनको अग्रता

जाजरकोट ः नेकपा ( माओवादी केन्द्र) ले नलगाड नगरपालिकाको मेयरमा अग्रता कायम राखेको छ । माओवादी केन्द्रका मेयरका उम्मेदवार डम्मर रावतले २१८ उपमेयरमा नेपाली कांग्रेसकी सरिता सिंहले १३८ भोट ल्याउनु भएको छ । त्यस्तै नेकपा एमालेमा मेयरका उम्मेदवार धर्मबहादुर शाहीले ५१ र उपयमेरका उम्मेदवार सुनिता बोहराले ४५ पाउनु भएको छ ।





error: Content is protected !!