कोटजहारीमा झडप , दुइ जना घाइते

सुर्खेत , २२ वैशाख ः रुकुम पश्चिमको चौरजहारी नगरपालिका ७ कोटजहारीमा नेकपा (माओवादी केन्द्र) को चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमाले संवद्ध यूवाहरुले आक्रमण गरेका छन् । आक्रमणमा परि दुइ जना माओवादी कार्यक्रताहरु घाइते भएको नेकपा ( माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य धुर्वविक्रम बुढाथोकीले बताए । कार्यक्रम स्थलमा ढुंगा प्रहार भएको उनले जानकारी दिए । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको इलाका प्रहरी कायार्
लय चौरजहारीले जानकारी दिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!