हुम्लाको नाम्खा गाउँपालिकामा दलित वडा सदस्यको उम्मेदवारी नै परेन

हुम्ला ः हुम्लाको नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी नै परेन । निर्वाचन आयोगको विवरण अनुसार, गाउँपालिकाको ६ वडामध्ये कुनैमा पनि दलित महिला वडा सदस्यको मनोनयन परेको छैन । उक्त गाउँपालिकाको ६ नम्बर वडा सदस्यमा पनि स्वतन्त्रतर्फ एकजनाको मात्रै उम्मेदवारी परेको छ ।





error: Content is protected !!