एकीकृत बस्ती विकास सम्वन्धी बैठक

जाजरकोट ः एकीकृत बस्ती विकास कार्यक्रम लाइ सहजिकरण गर्नका लागि जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहको सहभागिता वैठक सम्पन्न भएको छ ।
बैठकमा पालिकाका प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी झलक केसी लगाएतको सहभागिता रहेको थियो । जाजरकोटका दुइ पालिकामा एकीकृत बस्ती विकास कार्यक्रम लागु भएको छ । बैठकमा जनताले पाएको समस्याका बारेमा छलफल भएको छ ।










