कर्णाली प्रदेशमा भागबण्डा टुंगो लगाउन सत्तारुढ दलको बैठक जारी

सुर्खेत ः कर्णालीका दश जिल्लामा भागबण्डा टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक मुख्यमन्त्री जीवनबहदुर शाहीको सरकारी निबासमा जारी रहेको छ । अधिकांश कुरामा सहमति भइसकेको र थोरै मिल्न बाँकी भएकोले त्यसलाइ फाइनल रुप दिन अहिले बैठक जारी रहेको स्रोतले बताएको छ । यो भन्दा अघि सबै पार्टीले आन्तरिक बैठक समेत आजै गरेका थिए ।





error: Content is protected !!