नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशको बैंठक सुरु

सत्तारुढ नेकपा ( माओवादी केन्द्र)को सुर्खेतमा कर्णाली प्रदेशको बैंठक सुरु गरेको छ । जिल्लागत रुपमा पार्टीको पोजेशनको अवस्था बारे छलफलका साथै भागबण्डाको विषयमा समेत छलफल सुरु भएको छ । उक्त वैठकमा प्रदेश इन्चार्ज कालीबहादुर मल्लको पनि सहभागीता रहेको छ । चुनावी तालमेलका विषयमा छलफल केन्द्रीत रहेको नेताहरुले बताएका छन् । विहान मात्र सत्ता पक्षका दलहरुको वैठक बसेको थियो ।











