एकीकृत बस्ती निर्माणमा देखिएको समस्या समाधानका लागि छलफल हुँदै ।

सुर्खेत , ८ चैत ः जाजरकोटको बारेकोट र जुनिचाँदेमा निर्माण हुन लागेका एकीकृत बस्ती निर्माणमा देखिएको समस्या बारे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही , जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंह , जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल , उपप्रमुख ज्ञानीप्रसाद शर्मा , बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, उपाध्यक्ष ओमा शाही , जुनिचाँदे गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्य , भौतिक पूर्वाधार कार्यालयका प्रमुख प्रविण कार्की लगाएतको सहभागितमा समस्या समाधानका लागि छलफल हुँदै ।





error: Content is protected !!