हरेक खालका जोखिमबाट नेपाललाइ मुक्त गर्न प्रचण्ड सक्षम

काठमाडौँ ः नेपाली राजनीतिमा आउने हरेक खालका जोखिमबाट नेपाललाइ जोगाउने काम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गरेको नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता शक्तिबहादुर बस्नेतले बताउनुभयो ।
मुलुक दुर्घटनाबाट बचेको र धुर्वीकृतबाट समेत निकास भएको नेता बस्नेतले बताउनुभयो । एमसीसी सदनबाट १२ बुद्धे ब्याख्यात्मक रुपमा पास हुनु भनेको घरेलु घरेलु काननुलाइ आत्मसाथ गरेको समेत बताउनुभयो ।
यो कुरा अमेरिकाले समेत स्वीकार गरिसकेको उहाँको भनाइ छ । एमाले उठाएका कुरा सबै मानेर जाने हो भने यो मुलुक कहाँ जान्छ भनेर प्रश्न समेत गर्नुभयो ।










