मन्त्रीसिंहद्धारा मिनिग्रेट उद्घाटन

जाजरकोट , १९ फागुन ः बारेकोट गाउँपालिका –५ तोलखानामा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्धारा १७० किलोवाटको सोलार मिनिग्रेट उद्घाटन गर्नुहुँदै । यो मिनिग्रेटबाट ४ सय भन्दा बढी घरधुरीले सेवा लिनेछन् । तस्वीर हेमन्त केसी नेपालपोष्ट





error: Content is protected !!