सहिदलाइ सम्झदै मन्त्री सिंह

सुर्खेत ः कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेसप्रसाद सिंहले नेकपा ( माओवादी केन्द्र) को सुर्खेत स्थित दलको कार्यालयमा गइ सहिद प्रति माल्यर्पन गरी मन्त्रालयमा जानु भएको छ । सहिदले देखाएको बाटोमा प्रतिबद्ध हुने बाचा गदै मन्त्री सिंहले जनताको पक्षमा काम गर्न आफू उत्साहित भएको बताउनुभयो ।









