ठुलिभेरी नगरपालिकाको माझफालको सेताम्य बस्ती

डोपा ः डोल्पाका अधिकांश बस्तीहरु हिउँले ढाकिएका छन् । भेरी नदी लगाएत साना नदीको पानीको स्रोतको रुपमा लिइएको डोल्पा अहिले हिमपातले सेतो पगरी गुथेको छ । तस्वीर ः रेखमान बुढा डोल्पा





error: Content is protected !!