मुड्केचेला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कु सेताम्य

डोल्पा , २१ माघ ः भारी हिमपात भएपछि तल्लो डोल्पाको मुड्केचेला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कु सेताम्य भएको छ । आकाशे पानीको भरमा लगाएको अन्नबालीलाइ सहयोग पुगेको छ । तस्वीर दीर्घबहादुर शाही