आजको भेरीमालिका दैनिकमा के छापियो ?

जाजरकोट ः विश्वभरी फैलिएको कोभिडबाट भारी नोक्सानी भइरहेको बेला जाजरकोटमा पनि सरकारी सेवा लिन कोभिड विरुद्धको खोप लगाएको व्यक्तिले मात्र सरकारी सेवा लिन पाइने कुरालाइ आजको भेरीमालिका दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

त्यस्तै ७३ वर्षीया जसुदा नेपालीलाइ घरमै गएर नागरिकता प्रमाणपत्र उपलव्ध गराएको समाचारलाइ पनि मुख्य रुपमा समेटेको छ । त्यस्तै भित्रि पेजमा नेपाली सेनाको पश्चिम कमाण्डले सुरु गरेको हवाइ सेवाबाट धेरै मानिसको उद्धार पछि ज्यान बचेको ( रासस काे समाचारलाइ )   ठुलो समाचार बनाएर प्रकाशित गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!