सेनाद्धारा बिपद प्रतिकार्यको तयारी

जाजरकोट , ३० पुस ः नेपाली सेनाको चन्दननाथ गण ,जाजरकोटको आयोजनामा बिपद प्रतिकार्यको तयारीका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी , सशस्त्र प्रहरी ,राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला अस्पतालको सहकार्यमा मटेला स्थित तालिम केन्द्रमा संयुक्त अभ्यास कार्य हुँदै । तस्वीर हेमन्त केसी /जाजरकोट





error: Content is protected !!