हिउँमा फसेका लाइ उद्धार गर्न जाँदै

सुर्खेत ः नेपाली सेनाको हवाइ पश्चिम कमाण्ड सुर्खेतबाट रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको घुसदुङमा पाँच दिन देखि हिउमा फसेका १४ जना मजदुरलाइ उद्धारका लागि जाँदै गरेको नेपाली सेनाको हेलिकोप्टर । तस्वीर हेमन्त केसी



