जाजरकोटमा हिमपात जारी

जाजरकोट , १४ पुस ः जाजरकोटका उच्च भाग लगाएत डोल्पा , रुकुम पश्चिममा हिमपात जारी रहेको छ । हिमपातका कारण जनजीव प्रभावित भएको छ । सर्बसाधारणहरु घरबाट बाहिर निस्किल मुस्किल भएको छ । विद्यालय समेत चिसोले बन्द भएका छन् । हिमपातसँगै पानी परेकाले कृषकहरु भने खुसी भएका छन् ।

 

 





error: Content is protected !!