काईनेटिक पत्थर लिदै गर्दा पक्राउ


जाजरकोट , ७ पुस ः जुनिचाँदे गाउँपालिका –११ मेसुबाट सुर्खेत तर्फ लिदै गरेको भे.१ ख. १५३७ नंम्वरको मिनिट्रक शिवालय गाउँपालिका –१ छेडाचौरमा जाँच गर्दा १३ क्विन्टल काईनेटिक पत्थर बरामत । चोरी निकासी गरि उक्त काईनेटिक पत्थर लिदै गरेको प्रहरीले बताएको छ । तस्वीर / जिल्ला प्रहरी कार्यालय , जाजरकोट





error: Content is protected !!