उपल्लो डोल्पा हिउँले प्राकृतिक नाँका बन्दी (भिडियो सहित )

डोल्पा , २२ मंसिर ः उपल्लो डोल्पा यति बेला प्राकृतिक रुपमा नाँका बन्दीमा परेको छ । भारी हिमपात भएसँगै उपल्लो डोल्पाका तीन पालिकामा प्रकृतिक रुपमै नाँका बन्दी भएको हो । विश्वको अग्लो मानव बस्ती भएको ठाउँ डोल्पोबुद्धको धो का सर्बसाधारणलाइ हिउँपातले घर देखि बाहिर निस्कन समेत समस्य भएको छ । चिनको सिमानासँग जोडिएको तिन्जे र मरिम्ला जानेबाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

video by -Pema Angchug





error: Content is protected !!