उपल्लो डोल्पा हिमपातले सेताम्य

डोल्पा , १९ मंसिर ः उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो मा भारी हिमपात भएपछि सेताम्य भएको पहाड डाडाहरु । हिउँ परेसँगै खाद्यान्न ढुवानी गर्न समेत मुस्किल भएको छ । पशु चौपायलाइ समेत चरिचरण क्षेत्रमा लिनका लागि समस्य भएको छ ।


तस्वीर पेमा





error: Content is protected !!