हुम्लामा जहाजको टिकटका लागि यो हालत ( भिडियो सहित)

हुम्ला ः राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको एक मात्रै विकल्प हवाई यातायात हो । दैनिक नेपालगन्ज , सुर्खेत झर्न नागरिक दैैनिक सास्ती भोग्न बाध्यता रहेको छ । पाँचदिनदेखि जहाज टिकट नपाएर विमानस्थल बाहिर भौतारिएर फर्किदै गरेको स्थानीय कृष्ण शाहीले गुनासो गरे । निजि एयरलाइन्सले नियमित उडान नहुदाँ हुम्लि जनताले सास्ति खेप्न बाध्य भएको स्थानी बसन्त शाहीको भनाई छ ।

दुइदिनमै काठमाडौं पु्ग्नुपर्न काम भएपनि तिनदिनदेखि विमानस्थल बाट आउने फर्किन गरेको शाहीको दुखेसो छ । नियमित निजि एयरलाइन्सका कम्पनीले फलाइटको संख्या नबढाएपछि बर्सेनि हुम्लाका नागरिकले सास्ती भोग्न बाध्य छन । निजि क्षेत्रका तारा सीता समिटले हुम्लाको लागि उडान भर्दै आएका छन ।

 





error: Content is protected !!