थलहबजारबाट पैजा , डाडागाउँ ,घोगी हुँदै महतारा गाउँ जोडने जोड्ने सडक

जाजरकोट , १ मंसिर ः छेडागाड नगरपालिकाको व्यापारिक केन्द्र थलहबजारबाट पैजा , डाडागाउँ ,घोगी हुँदै महतारा गाउँ जोडने जोड्ने सडक । । तस्वीर हेमन्त केसी

जाजरकोट , १ मंसिर ः मध्यपहाडी लोकमार्ग अन्तरर्गत छेडागाड नगरपालिका को दशेरा हुँदै दैलेख जोड्ने सडक र आसपासका रमणीय गाउँहरु । तस्वीर हेमन्त केसी











