तिलिङ्गेमा कार्डिनल आलुको बीउ आलु उत्पादन हुँदै

जाजरकोट -भेरी नगरपालिका –२ को तिलिङ्गेमा कार्डिनल आलुको बीउ आलु उत्पादन हुँदै । भेरी नगरपालिका कृषि शाखाको सहयोगमा बीउ उत्पादन हुँदै आएको छ । तस्वीर
जाजरकोट – भेरी नगरपालिका –२ को तिलिङ्गेका कृषकहरुसँग भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञराज अधिकारी बीउ उत्पादनबारे छलफल गर्नुहुँदै । तस्वीर



