चन्दननाथ बाबा ( शिव) को मन्दिर निर्माण

जाजरकोट – जाजरकोटमा रहेको नेपाली सेनाको चन्दननाथ गणले भेरी नगरपालिका –४ मा चन्दननाथ बाबा ( शिव) को मन्दिर निर्माण गरी सर्बसाधारणलाइ समेत धार्मिक कार्यमा सरिक हुन आग्रह गरेको छ । तस्वीर हेमन्त केसी रासस