हतियार सहितत पक्राउ

जाजरकोट ः शिवालय गाउँपालिका –६ सुङ्गुरखाली रिसिनाका २९ बर्षीय नबिन शाही र २२ बर्षीय मनोज शाहीलाइ सिकार खेल्न जाँदै गर्दा ४ नाल भरुवा आज विहान प्रहरीले पक्राउ गरी सार्वजनिक गर्दै । तस्वीर जिप्रका ,जाजरकोट