हुम्लाको नाम्खा क्षेत्र सम्पर्कविहीन

हुम्लाको नाम्खा गाउँपालिकाकाका अधिकांश स्थान सम्पर्कविहीन भएका छन्। हिमपातका कारण हिल्सा, मुचु, लिमी क्षेत्र सम्पर्कविहीन भएको छ जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

हिमपातका कारण चीन सरकारले दिएको राहत सामग्री बुझ्न हिल्सा नाका पुगेका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलगायतको टोलीसमेत हिल्सामै अलपत्र परेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!