एम्वुलेन्समा लिने रकम नभएपछि सार्बजानिक गाडी कुर्दै

जाजरकोट , भेरी नगरपालिका भुरचौरबाट सदरमुकाम खलंगा स्थित स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि बिरामी ल्याउनका लागि सार्बजनिक यातायात कुरेर सडक छेउमा बसेका विरामी र आफन्तहरु । एम्वुलेन्समा लिँने भाडा नभएपछि सार्वजाजिक यातायात खोज्दै आफन्तहरु । तस्वीर हेमन्त केसी











