समन्वय समितिमा सबैको समिक्षा ः कसले मर्ला बाजी

जाजरकोट ः जिल्लाका सबै कार्यालय सँगै स्थानीय तह समेतको समिक्षा एकै साथ समन्वय समितिमा पेश भएको छ । सात स्थानीय तह र संघीय कार्यालय र प्रदेशका कार्यालयले आफ्नो वर्ष भरी गरेको कामको प्रगती विवरण प्रस्तुत गरेका छन् ।

सबै कार्यालयले अघिल्लो वर्ष गरेको कामको बेलिबिस्तार सुनाउनुका साथै कसले कसलाइ काममा उछिन्ने भन्नेमा अंक प्रस्तुत गरिएको छ । समिक्षामा कर्णाली प्रदेशसभा सदस्य , जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरुको सहभागी छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!