उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका भित्र पर्ने बिभिन्न ठाउँहरु

डोल्पा ः हिउँ चितुवा , फोक्सुण्डो ताल र निकुन्ज समेत यही भुभागमा पर्छ । यहाँका गुम्वाहरु संरक्षण नहुँदा बर्षेनी चोरी निकासी हुने क्रम जारी छ । फितलो सुरक्षा व्यवस्थाका कारण यहाँका बहुमुल्य मुर्तीहरु समेत हराउदै गएका छन् ।





error: Content is protected !!