भरुवा बन्दुक सहित पक्राउ

जाजरकोट –  सादा पोशाकमा खटिएको प्रहरीले आज भेरी नगरपालिका –६ भेरे स्थित जंङ्गलको छेउँबाट ५५ बर्षीय रगवीर घर्तिलाइ भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

चोरी सिकारी गर्ने उदेश्यले भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा प्रहरीले बरामत गरेको डिएसपी मधुकुमार थापाले बताउनुभयो । पछिल्लो सयम वन्यजन्तु चोरी ,निकासी तथा सिकार गर्ने क्रम बढेपछि प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरी पक्राउ गरिरहेको छ ।

 

 





error: Content is protected !!