नेकपा ( एकीकृत समाजबादी ) जाजरकोटको अध्यक्षमा विसी

नेकपा ( एकीकृत समाजबादी ) जाजरकोटको अध्यक्षमा विसी
जाजरकोट ः आज सदरमुकाममा भएको भेलाबाट नेकपा ( एकीकृत समाजबादी ) जाजरकोटको अध्यक्षमा कृष्ण बिसी निर्बाचित हुनुभएको छ । जसको उपाध्यक्षमा कमान खड्का , सचिवमा गंग शाही र उपसचिवमा मानबहादुर बुढा रहनु भएको छ । ७७ सदस्या जिल्ला कमिटि गठन भएको प्रदिप खड्काले जानकारी दिनुभयो ।










