खाराबाट आउदै गरेका जिप गेडेनीमा दुर्घटना , दुइ जनाको मृत्यु

जाजरकोट , २९ भदौ ः नलगाड नगरपालिका – ५ खाराबाट कालिमटी तर्फ आउदै गरेको यात्रुबहाक भे १ ज ९८७ नम्वरको जिप गेडेनीमा दुर्घटना हुँदा दुइ जनाको मृत्यु प्रहरीले बताएको छ । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा बारेकोट २ को ३० बर्षीया शान्ति रोकाय र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएस्पी मधुकुमार थापाले बताए ।





error: Content is protected !!