स्वास्थ्यकर्मीद्धारा विद्यार्थीहरुलाइ विद्यालयमै गएर दादुराको जाँच गर्नुहुँदै

जाजरकोट , २९ भदौ ः दादुराको संक्रमण देखिएको भेरी नगरपालिका –१ रावतगाउँमा भेरी नगरपालिकाको स्वास्थ्य शाखाबाट खटिएका जनस्वास्थ्य निरीक्षक दीपक ओली लगाएका स्वास्थ्यकर्मीद्धारा विद्यार्थीहरुलाइ विद्यालयमै गएर जाँच गर्नुहुँदै । तस्वीर हेमन्त केसी 

 





error: Content is protected !!