खाराबाट आउँदै गरेका जिप गेडेनीमा दुर्घटना

जाजरकोट , २९ भदौ ः नलगाड नगरपालिका – ५ खाराबाट कालिमटी तर्फ आउदै गरेको यात्रुबहाक जिप गेडेनीमा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थल पुगीसकेकोले जानकारी छिटै आउने डिएस्पी मधुकुमार थापाले बताए ।





error: Content is protected !!