डोल्पामा नेकपा (माओवादी केन्द्रले ) कसलाइ कहाँ तोक्यो जिम्मेवारी ?

डोल्पा ः डोल्पामा नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह स्तरमा जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्लाको आठवटै स्थानीय तहमा पार्टीको इन्चार्ज तथा जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँड गरेको हो ।
दुइवटै पार्टीले सदरमुकाम दुनैमा आयोजित कार्यक्रमका बीच नेता,कार्यकताहरु एवं निर्वाचित जनप्रतिनिधिहरुको भेलाबाट जिम्मेवारी बाँडफाँड टुंग्याएको हो ।

आर्थिक विभाग
१।नारासिँह रोकाय–संयोजक
२।दत्त बहादुर शाही– सदस्य
३।कमल क्षेत्री– सदस्य
४।कमल बहादुर बढुवाल– सदस्य
५।भिमा केसी बञ्जारा– सदस्य
स्कुलिङ् विभाग
१।नैन प्रसाद पहाडी–संयोजक
२।धर्मजित बोहोरा – सदस्य
३।राजबहादुर बुढा – सदस्य
४।नारासिँह रोकाय – सदस्य
५।मोतिराम गौतम – सदस्य
६।कमल बहादुर शाही – सदस्य
७।उर्मिला बिक – सदस्य
८।विरेन्द्र बुढा – सदस्य
संगठन विभाग
१।माल बहादुर रोकाय– संयोजक
२।धर्मजित बोहोरा – सदस्य
३।राजबहादुर बुढा – सदस्य
४।धन प्रसाद कार्की – सदस्य
५।नारासिँह रोकाय – सदस्य
५।हिम रोकाय – सदस्य
६।चन्द्रमान रोकाय – सदस्य
७।नैनसिँह विक – सदस्य
८।च्यामाछिरिङ गुरुङ्ग – सदस्य
९।जंग बहादुर रोकाय – सदस्य
१०।राधिका बुढा – सदस्य
प्रचार प्रचार विभाग
१। कमल बहादुर शाही– संयोजक
२। बागबहादुर बस्नेत– सदस्य
३।हरिभक्त बुढा – सदस्य
४।हिरालाल कार्की – सदस्य
५।भानुभक्त बोहोरा – सदस्य
६।रामचन्द्र न्यौपाने – सदस्य
७।मंगला बुढा – सदस्य
८।बमबहादुर सार्की – सदस्य
युवा तथा खेलकुद विभाग
१।दत्त बहादुर शाही – संयोजक
२।विएन विक – सदस्य
३। टंक हमाल – सदस्य
४।ध्रुव चलाउने – सदस्य
५।मानव रोकाय – सदस्य
६।नरप्रसाद रोकाय – सदस्य
७।देवेन्द्र कार्की – सदस्य
८।डिल कुमारी बोहोरा – सदस्य
कृषि तथा सहकारी विभाग
१।सिद्धमान विक– संयोजक
२।केशर बहादुर शाही – सदस्य
३।पुर्णिमा बोहोरा – सदस्य
४।मिलन शाही – सदस्य
५।पासाङ्ल्यामु रोकाय– सदस्य
पार्टीगत जिम्मेवारी
क।त्रिपुरासुन्दरी नगरपालिका
१।नवराज बुढाथोकी–अध्यक्ष
२।बुध बहादुर बुढा–सचिव
ख।मुड्केचुला गाउँपालिका
१।देबबहादुर बुढा–अध्यक्ष
२।कमल बहादुर शाही–सचिव
ग।जगदुल्ला गाउँपालिका
१।भक्त सिँह रोकाय–अध्यक्ष
२।लाल बहादुर बोहोरा– सचिव
घ।काइके गाउँपालिका
१।लंक रोकाय–अध्यक्ष
२।गोविन्द बुढा–सचिव
ठुलिभेरी नगरपालिका,डोल्पोबुद्ध गाउँपालिका, छार्काताङ्सोङ् गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकामा जिम्मेवारी तोक्न बाँकी रहेको जिल्ला इन्चार्ज मालबहादुर रोकायले बताए ।
बाँकी रहेका स्थानीय तहमा छिट्टै जिम्मेवारी तोक्ने रोकायको भनाई छ ।
राजनितिक दल
मुड्केचुला गाउँपालिका
१।दत्तबहादुर शाही –अध्यक्ष–नेता
२।गौरी बुढा–उपनेता
३।बिष्णु बुढा– प्रमुख सचेतक
४।भानुभक्त बोहोरा– प्रवंक्ता लगायतका २१ जना पदाधिकारीहरु रहेकाछन् ।
जगदुल्ला गाउँपालिका
१।नारासिँह रोकाय–नेता
२।अकृता लामा –उपनेता
३।लालबहादुर बोहोरा– सचेतक
४।भिमबहादुर बोहोरा–प्रवक्ता लगायतका दश जना पदाधिकारीहरु रहेकाछन् ।





error: Content is protected !!