कोभिड भ्याक्सिन ल्याउदै गर्दा स्वास्थ्यकर्मीको मृत्यु

जाजरकोट –  भेरी नगरपालिका –८ आधारभुत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ ।

कोभिड भ्याक्सिन लिएर भुरबाट स्याउदी आउदै गर्दा भेरी नगरपालिका – ८ कयारकाल्न भिरबाट लडेर मृत्यु भएको भेी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिनुभयो ।

विहान ८ बजे भेक्सिन लिएर कार्की आएकोमा दिउँसो सम्मा स्वास्थ्य संस्था नपुगेपछि खोजी गरिदा अपरान्ह् ४ बजे पत्ता लागेको ओलीले जानकारी दिनुभयो । मोटरसाइकलको नम्वर खुल्न सकेको छैन ।





error: Content is protected !!