बाढीले बनायो विजोग

मरेका बाख्रा निकाल्दै स्थानीय
गोदावरी, १२ भदौं ः अविरल वर्षाका कारण कैलालीको चुरे गाउँपालिका – ६ मा पहिरोमा पुरिएर मरेका बाख्रा निकाल्दै स्थानीय बासिन्दा । तस्वीर ः मीन ठकुरी / रासस
डुबानमा फसेकालाई सडक पार गराउँदै सशस्त्र प्रहरी
कञ्चनपुर, १२ भदौ ः पुनर्वास नगरपालिका -५ स्थित सिमरीमा दोदा नदीको बढीले डुबानमा पारेको हुलाकी राजमार्गमा स्थानीय बासिन्दालाई तार्दै गरेका सशस्त्र प्रहरी । नदीको बाढीले सडकसहितको बस्ती डुबानमा पारेपछि ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु / रासस
डुबानमा फसेकालाई सडक पार गराउँदै सशस्त्र प्रहरी
कञ्चनपुर, १२ भदौ ः पुनर्वास नगरपालिका- ५ स्थित सिमरीमा दोदा नदीको बढीले डुबानमा पारेको हुलाकी राजमार्गमा स्थानीय बासिन्दालाई तार्दै गरेका सशस्त्र प्रहरी । नदीको बाढीले सडकसहितको बस्ती डुबानमा पारेपछि ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु / रासस




error: Content is protected !!