माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

काठमाडौं ः नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।

कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायत छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!