कुटपिटबाट सिंहको मृत्यु

जाजरकोट – कुशे गाउँपालिका –८ जिन्तलाका ३५ बर्षीय इन्द्रबहादुर सिंहको कुटपिटबाट मृत्यु भएको छ ।

आपसी लेनदेनको विषयमा बिवाद हुँदा स्थानीय २६ बर्षीय विमल प्रकास सिंहको कुटपिटबाट आज विहान सिंहको मृत्यु भएको जिल्ला कार्यालय , जाजरकोटले जनाएको छ ।

विमललाइ प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!