पोखरा, आफुले उद्वार गरेको सर्प देखाउँदै पोखरा महानगरपालिका६ जरेवर निवासी ११ वर्षिया बालिका डेजी भण्डारी । आना बाबाले उद्वार गरि ल्याएका सर्पलाई घाउ चोट लागेमा औषधि गर्ने र बाबासँगै बिगत एक बर्षदेखि सर्प उद्वार पनि गर्दछिन । तस्वीर ः राधिका कँडेल, रासस
error: Content is protected !!