बदमासी गर्ने चालक र गाडी नियन्त्रण

जाजरकोट , १३ साउन ः जाजरकोट सदरमुकाम स्थित भेरी नगरपालिका –३ तल्लो थाप्ले र ४ को शान्तिचौतार लगाएत जिल्लाको नलगाड नगरपालिकाका बिभिन्न भागमा सवारीसाधन माथी गरिएको जाँचका क्रम्मा सवारीचालक अनुमती पत्र , रुट प्रमिट नभइ गाडी चलाएको पाइएपछि अनुसन्धानको लागि टा«फिक कार्यालयमा ल्याइएका सवारी साधनहरु । तस्वीर हेमन्त केसी
जाजरकोट , १३ साउन ः भेरी करिडोर अन्तरर्गत छिन्चु –जाजरकोट सडक खण्डको शिवालय गाउँपालिका –१ छेडाचौरमा चालक ,सहचालक तथा सर्बसाधारणहरुलाइ टा«फिक नियमका बारेमा सचेतनामूलक कार्यक्रम चलाउदै टा«फिक प्रहरी । तस्वीर हेमन्त केसी











