मधिराजन्य पर्दाथ नष्ट

जाजरकोट , २ साउन ः जिल्ला प्रहरी कार्यालय जाजरकोटले भेरी नगरपालिका– २ रिसाङ र ३ को थल्लो थाप्ले मदिरा बनाउने ८ वटा भाँडा , मदिरा उत्पादन गर्ने १६ ड्रमा राखिएको जाँड १००० लिटर ,तयार पारिएको मदिरा ५०० लिटर र कच्चा पदार्थ बनाउने औषधि ८० कि. ग्रा. नियन्त्रण गरि नष्ट गर्दै । तस्वीर





error: Content is protected !!