कुदु- जगतीपुरसम्मको सडक मापदण्ड विपरित कालोपत्रे

जाजरकोट, ३० असार । मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डको कुदु- जगतीपुरसम्मको सडक मापदण्ड विपरित कालोपत्रे गरिएको भन्दै स्थानीयवासीले गुनासो गरेपछि गुनासो सुन्न पुगेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा र डिएसपी मधुकुमार थापा स्थानीयवासीसँग सडकमै छलफल गर्दै । तस्वीर ः हेमन्त केसी, रासस



सम्बन्धित समाचार


error: Content is protected !!