पुस्ताँै पछि गाउँमा पानी

जाजरकोट – खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा भेरी नगरपालिका –१० भुरचौरमा भेरी नदीबाट लिप्टद्धारा तानिएको पानी गाउँमा आउदा यहाँका २५० भन्दा घरधुरी खानेपानी पाएका छन् । पुस्तौ देखि भेरी नदीबाट पानी बोकेर खाइरहेको सर्वसाधारणलाइ अब राहत भएको छ ।
तस्वीर हेमन्त केसी रासस











