नाम्दो देखि च्याङला भन्ज्याङ सम्मको बाटो बनाउदै

डोल्पाको शे फोक्सुणडो गाउँपालिकाको नाम्दोका स्थानीयवासीद्धारा नाम्दो देखि च्याङला भन्ज्याङ सम्मको बाटो बनाउदै । साल्दाङ देखि नाम्दो हुँदै धो तराप सम्मको यात्रा गर्नका लागि सहज हुने अपेक्षा लिइएको छ । तस्वीर ः Pemma Wangchen Dolpo




सम्बन्धित समाचार


error: Content is protected !!