मोटरसाइकल खोला तार्न सहयोग गर्दै स्थानीय

शुक्रबारदेखि परेको अविरल बर्षाका कारण शनिबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ को सिमाना माम्ती खोलामा आएको बाढीले सडक अबरुद्ध भएपछि खोला मोटरसाइकल तार्न सहयोग गर्दै स्थानीयबासिन्दा । तस्वीर ः पेमा लामा, रासस




सम्बन्धित समाचार


error: Content is protected !!