दुई जिल्ला जोड्ने झोलुङ्गे पुलमा पु¥याएको क्षति

तनहुँ, तीन दिनदेखि लगातार बर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनीको एक्लेफाँट र गोरखाको गोप्लिङ जोड्ने झोलुङ्गे पुलमा पुराएको क्षति । पुलमा क्षति पुगेपछि आवतजावतमा समस्या हुने भएको छ । तस्वीर ः सानेबहादुर नेपाली, रासस









